You are here: Home

Welcome to the Tamu Dhee UK website

A Gurung Girl

This website has been created with the aim of generating awareness about Tamudhee Association UK among all Gurungs and Gurung communities living in different parts of the world. It is hoped that as many Gurung communities/associations and individuals will visit this site thus enabling us to exchange our views and ideas on varying topics to bring our links ever closer together.

Since it's inception in the year 2000, Tamudhee has gone from strength to strength in doing charitable works and organising three big annual events: Lhochhar Celebration, Gurkha Cup Football Tournament and the Nepali Mela (Gurkha Fete). Full details of these events, our organisation chart, members, membership joining instructions and other interesting details can be obtained from our main site.

We welcome any constructive comments and ideas from visitors to our website that will enable us to make this website even more interesting, vibrant, resourceful, informative and user friendly.

Happy Browsing and Best Wishes for the Future

 

डा. रेम बहादुर गुरुङको निधन ।

साउन १२, काठमाण्डौं / तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, सरक्षंक परिषदका सभापति डा. रेम बहादुर गुरुङको निधन भएको छ । मगलबार साँझ काठमाडौंको नर्भिक अस्पतालमा उपाचारको क्रममा उहाँको निधन भएको हो । तमू हृयुल छोंज धींका निवर्तमान अध्यक्ष समेत रहनुभएको डा. गुरुङ मटु र व्रेनका समास्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको लासलाइ विहान ७ बजे देखि ११ बजे सम्म अन्तिम श्रद्धाञ्जलीका लागि तमू हृयुल छोंज धीं को केन्दि्रय कार्यालयमा राखिने भएको छ।

 

यूकेमा पहिलो पटक नेपाली टिम र ब्रिटिश प्रोफेसनल टिमका बिचमा मैत्रिपूर्ण खेल!!!

तमुधी यु. के. को तत्वाधानमा भएको गोर्खा कप र अन्य गेमहरुबाट छानिएका उत्कृष्ट नेपाली फूटबल टिम "नेपाल युनाइटेड" र अल्डरशट टाउन् एफ. सि. को  "अल्डरशट एघार" का बिच आउने अगस्त 15 तारिक, एक मैत्रीपूर्ण फूटबल खेल हुने भएको छ।  यस ऐतिहासिक मैत्रिपूर्ण खेलमा सहभागि भई आफ्नो बेस्ट नेपाली टिमलाई हौसला  दिनको लागि सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा हार्दिक आह्वान गार्दछौं।

स्थान: अल्डरशट फूटबल स्टेडियम
गेट खोल्ने समय: दिउसो एक बजे
किक अफ हुने समय: ठीक तीन बजे
टिकट् दर: £5, £7, £10 र एघार बर्ष मुनिका बालबालिकाहरुको लागि £2 मात्र।   

बिभिन्न किसिममा
खानपिन को समेत सुबिधा मिलाइएको छ।

बिशेष जानकारीको लागि निम्न ब्यक्तिहरुलाई संपर्क राख्नुहोला ।

क्या. रि. बालकृष्ण गुरुङ (स्पोर्टस सेक्रेटरी): 07738 020100
ले. रि. कुसाङ् कुमार गुरुङ (असिस्ट्यन्ट स्पोर्टस सेक्रेटरी): 07540 173989
सुबसिङ गुरुङ (अध्यक्ष): 07956 219215
सुर्जे गुरुङ (महासचिव): 07988 715941


विस्त्रित जानकारीका लागि कृपया  ईभेन्ट फोरकस्टमा हेर्नुहोला।

 

Page 1 of 5

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  Next 
  •  End 
  • »

News & Articles Categories